मुक्तिनाथ विकास बैंकले गाडी किन्न ५.५४ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने

  • मङगलबार ९ भौ २०८३ ०७:५५ AM
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराइनेछ। यो योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार उक्त… Continue reading मुक्तिनाथ विकास बैंकले गाडी किन्न ५.५४ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने