‘विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत’: कुलमान घिसिङ

  • मङगलबार ९ भौ २०८३ ०६:५९ AM
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्। मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विद्युत् खपत बढाउनुपर्नेContinue reading "‘विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत’: कुलमान घिसिङ"