मोरङमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

  • मङगलबार ९ भौ २०८३ ०६:०३ AM
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २ः३० बजे घरमै सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको थियो