भाल्चेको भेडा फार्म : नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
मङगलबार ९ भौ २०८३ ०७:०७ AM
नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमतिरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको