पाटन अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) का लागि मोबाइल एपमार्फत टिकट बुकिङ तथा भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवाहरूलाई पूर्ण डिजिटल The post पाटन अस्पतालमा अब मोबाइल एपबाटै ओपीडी टिकट बुकिङ र भुक्तानी appeared first on Technology Khabar.