सिँचाइ समस्या समाधान गर्न कोशीमा बेडबार र नहर संरचना मर्मत आवश्यक : मन्त्री मेहता
मङगलबार ९ भौ २०८३ १२:०४ PM
जयकृष्ण यादवइनरुवा, भदौ ९ गते । उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहताले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीमा बेडबार निर्माण तथा नहर संरचनाको नियमित सरसफा...