बालिकामाथि बढ्दो हिंसाप्रति संसदमा चिन्ता, कडा कारबाहीको माग

  • मङगलबार ९ भौ २०८३ ०६:२२ AM
सांसदहरूले देशमा बढ्दो असुरक्षा र बालिकामाथि भइरहेका जघन्य अपराधप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।