काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुरको रिटमा पेसी तोकिएको छ। कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको हो । गगन थापा नेतृत्वको कार्य समितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको अवस्थामा देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका