भृकुटीमण्डपमा नाडा अटो शो: ईभीदेखि ‘मेड इन नेपाल’सम्म (तस्बिरहरू)

  • मङगलबार ९ भौ २०८३ ०६:३५ AM
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीका रूपमा परिचित नाडा अटो शो २०२६ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गरेको प्रदर्शनीको यो १८औँ संस्करण हो। नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गरिएको हो । करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको