आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर पाँचवर्षे योजना अघि बढाउँदैछौँ: अर्थमन्त्री

  • मङगलबार ९ भौ २०८३ ०६:३७ AM
अर्थमन्त्री वाग्लेले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिस्पर्धी बनाउने गरी सरकारले नीति अघि बढाइरहेको बताएका हुन् ।