नुवाकोट । किस्पाङ पुग्नेहरू भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । नुवाकोटको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो । सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट