‘मेहनत गरे स्वदेशमै कमाउन सकिन्छ’ : पूर्वसैनिकको ड्रागन फ्रुटबाट वार्षिक ६० लाखसम्म आम्दानी

  • मङगलबार ९ भौ २०८३ ०६:४२ AM
सुनसरी / आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय ।    देशभित्र धेरै स्थानमा ‘ड्रागन