अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

  • मङगलबार ९ भौ २०८३ ०६:४७ AM
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने