नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपति

  • मङगलबार ९ भौ २०८३ ०६:३८ AM
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् । भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटनमा बोल्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘नाडा अटो शो एउटा