प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारका लागि सारियो

  • मङगलबार ९ भौ २०८३ ०६:२९ AM
काठमाडौं । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको जनाएको छ। सचिवालयका अनुसार अब बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो। यस्तै, मन्त्री… Continue reading प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारका लागि सारियो