काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पछिल्लो समय व्यवसायीको मनोबल आफ्नो ३६ वर्षको व्यावसायिक यात्राकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रलाई पुनर्संरचना (रि–इन्जिनियरिङ) गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बजार शिथिल रहेको, समग्र… Continue reading ‘१ खर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने सरकारको नीति र रणनीति कहाँ छ ?’