काठमाडौं। प्रिमियम इलेक्ट्रिक एसयूभी ‘अवतार ०७’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि अवतारको आधिकारिक वितरक एमएडब्लु वृद्धिले मंगलबारदेखि सुरु भएको १८औँ नाडा अटो शो २०२६ मार्फत अवतार ०७ सार्वजनिक गरेको हो । कम्पनीले अवतार ०७ का दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ। यी भेरियन्टको मूल्य क्रमशः २ करोड २० लाख रुपैयाँ र २… Continue reading प्रिमियम इलेक्ट्रिक एसयूभी ‘अवतार ०७’ नेपालमा सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि सुरु