प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

  • मङगलबार ९ भौ २०८३ ०५:५७ AM
काठमाडौं । प्रतिनिधि सभाको आज (मंगलबार)का लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको बैठक स्थगित गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । The post प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने appeared first on Kalika Khabar.