लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०५:४२ AM
धरान : लागुऔषध मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतको २०८३ जेठ २६ गतेको फैसलाअनुसार चार महिना