सुनचाँदीको मूल्य घट्यो

  • मङगलबार ९ भौ २०८३ ०६:०० AM
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको