भक्तपुर । भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ । गाईजात्रा पर्वलाई लक्षित गरी यहाँ केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो । गाईजात्रामा ताहासा बनाउन बाँसको प्रयोग गरिन्छ । गाईजात्रा निकाल्ने परिवारका लागि ताहासा नभई हुँदैन । त्यसैले केही दिनदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल सुरु भएको