नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डमा रिसेड्युल गरिएको स्पेक्ट्रम प्रतिस्पर्धात्मक बोलकबोलमार्फत वितरण गर्न आवेदन माग गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत ‘रेसिड्युअल स्पेक्ट्रम’ का रूपमा रहेको The post नेपाल टेलिकमलाई दिईएको ८०० मेगाहर्ज ब्यान्डमा पाँच मेगाहर्ज फ्रिक्वेन्सीको मूल्य तोक्न अक्सन गर्दै नियामक appeared first on Technology Khabar.