पक्की पुल कटानमा पर्दै

  • मङगलबार ९ भौ २०८३ ११:२६ AM
बेनी समाचारदाता बेनी, भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनीसँग पश्चिम भेगलाई जोड्ने बेनी–दरबाङ–ताकम–मुना–जलजला सडक अन्तर्गतको पक्की पुल कटानको जोखिममा पर्न थालेको छ । बर्खामा उर्लेर...