गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय

  • मङगलबार ९ भौ २०८३ ११:४० AM
गण्डकी, भदौ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलबार यहाँ बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय...