जीर्ण बन्यो सोलार लिफ्ट सिँचाइ योजना

  • मङगलबार ९ भौ २०८३ ११:४८ AM
अमरगढी समाचारदाताडडेलधुरा, भदौ ९ गते । परशुराम नगरपालिका–१२, आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको केही वर्षमै जीर्ण बनेको छ । डडेलधुराको भित्री मधेशस्थित...