वाहिदीका वरिष्ठ नेता अब्दुल्लाहीबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

  • मङगलबार ९ भौ २०८३ ०५:२९ AM
काठमाण्डु– अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी शासनका आम्दानीका स्रोत रोक्न तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्न उक्त प्रतिबन्ध लगाइएको हो । ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत लगाइएको प्रतिबन्धले