मेयर्स फोरमले जतिसक्दो छिटो प्रधानमन्त्रीलाई भेटेर  फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने

  • मङगलबार ९ भौ २०८३ ०५:५२ AM
काठमाण्डु– काठमाण्डु उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जाल काठमाण्डु उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलबार बसेको आकस्मिक बैठक ले प्रधानमन्त्री शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो। फोरमले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय माग गरेर उक्त विषय उठाउने