राष्ट्र बैंकमा ३४ जनाका लागि करार सेवामा खुल्यो रोजगारी , कसरी दिने आवेदन ?

  • मङगलबार ९ भौ २०८३ ०५:३१ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी करारमा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । बैंकले रक्षक, सिपाही, हलुका तथा बस चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा आवेदन मागेको हो । बैंकका अनुसार भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम दिनसम्म उम्मेदवारको उमेर ४५ वर्षभन्दा