गण्डकीका मुख्यमन्त्रीले ‘नैतिकता’ देखाउँदै सरकार छाड्न भनेपछि एमालेका चार मन्त्रीले राजीनामा दिँदै

  • मङगलबार ९ भौ २०८३ ०५:४३ AM
पोखरा । आज मंगलबार बसेको एमाले संसदीय बोर्ड बैठकले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । यो निर्णयसँगै एमालेका सबै चारै जना मन्त्री सरकारबाट बाहिरिने छन् । गण्डकीमा एमालेका तर्फबाट गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भीमबहादुर कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, यशोदा रिमालले उद्योग तथा पर्यटन र लक्ष्मणबहादुर पाण्डेले