काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका गहनामा विशेष अफर सार्वजनिक गरेको छ।जस अनुसार डायमण्ड मेगा अफरअन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशत छुट हुने ज्वेलरीले जनाएको छ। यी डायमण्ड गहनाको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। जसमा रिंग, इयररिंग, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस र नोजपिनलगायतका गहना उपलब्ध छन्। ज्वेलरीका अनुसार The post व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर appeared first on Businesspana.