दक्षिण कोरियाको प्रहरी विश्वविद्यालयले संयुक्त राष्ट्रसंघ यूएन) बाट प्रहरी प्रशिक्षण संस्थाका रूपमा प्राप्त मान्यता पुनः हासिल गर्ने प्रक्रियाअन्तर्गत चार साताको विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। कार्यक्रममा नेपालसहित १४ देशका ३४ प्रहरी अधिकारी सहभागी भएका छन्। दक्षिण चुंगचेङ प्रान्तको आसानस्थित प्रहरी विश्वविद्यालयमा अगस्ट २४ देखि सेप्टेम्बर १८ सम्म सञ्चालन हुने प्रशिक्षण यूएन शान्ति स्थापना अभियानका