काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमा मात्र निर्भर नराखी स्वदेशमै उत्पादन र एसेम्बलिङ बढाउँदै आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।उनले… Continue reading नाडा अटो शो उद्घाटन गर्दै उपराष्ट्रपति यादवले भने– ‘नेपालमै सवारी उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्छ’