बाजुरा । जनैपूर्णिमाको अवसरमा विशेष पूजा तथा धार्मिक अनुष्ठानका लागि बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र त्रिवेणीमा श्रद्धालु तथा पर्यटकको चहलपहल बढेको छ। समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षण बन्दै गएको हो। यहाँ रहेका २२ वटा हरिया पाटन, रंगीचंगी… Continue reading बाजुराको बडीमालिका र त्रिवेणी क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल (तस्बिरहरु)