काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले सस्तिएको हो। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला… Continue reading सुनको मूल्यमा सामान्य गिरावट, कारोबार मूल्य कति ?