उद्योगबारे सरकारको नीतिमा निजी क्षेत्रको चेतावनी–‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला’

  • मङगलबार ९ भौ २०८३ ०५:५४ AM
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् । मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे ।तर उद्योग खुलेपछि तिनको अवस्था र… Continue reading उद्योगबारे सरकारको नीतिमा निजी क्षेत्रको चेतावनी–‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला’