‘अटोमोबाइल क्षेत्रको राजस्व योगदान ९० अर्ब माथि, स्वदेशी एसेम्बलिङका लागि कम्पोनेन्ट उद्योग आवश्यक’

  • मङगलबार ९ भौ २०८३ ०५:५८ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले कर नीतिमा स्थिरता कायम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित १८औँ नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने… Continue reading ‘अटोमोबाइल क्षेत्रको राजस्व योगदान ९० अर्ब माथि, स्वदेशी एसेम्बलिङका लागि कम्पोनेन्ट उद्योग आवश्यक’