काठमाडौं । अमेरिकी सरकारले २ लाखसम्म विदेशी नागरिकहरूको व्यापारिक र पर्यटकीय भिसा रद्द गर्ने तयारी गरिरहेको छ। यदि यो कदम लागु भएमा अमेरिकी इतिहासमै एकैसाथ सबैभन्दा ठूलो संख्यामा भिसा रद्द हुनेछ। अमेरिकी विदेश विभागले आगामी हप्ताहरूमा बी-वान र बी-टु भिसा रद्द गर्ने घोषणा गर्न सक्छ। सन् २०१६ देखि २०२६ को बीचमा जारी गरिएका यी भिसावाहकहरूमध्येContinue reading "अमेरिकामा झन्डै २ लाख विदेशीको भिसा रद्दको तयारी, इतिहासकै सर्वाधिक संख्या"