काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । सभापति डा। कृष्णहरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन १ गते नै मौद्रिकContinue reading "हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी"