किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश

  • मङगलबार ९ भौ २०८३ ०४:३५ AM
काठमाण्डौ । सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ । २०८१ पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो । दूध उत्पादन गर्ने किसानले डेरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसलेContinue reading "किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश"