काठमाडौँ । तेस्रो ‘किताब जात्रा’ लण्डनमा भव्यरुपमा सम्पन्न भएको छ । किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो किताब जात्रा भव्य रुपमा सम्पन्न भएको हो । कार्याक्रममा बेलायतका पूर्व सांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ज्क्ष्न्ज्ीक्ष्न्ज्त्क्तेस्रो ‘किताब जात्रा’ लण्डनमा भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमाContinue reading "लण्डनमा भव्य रुपमा सम्पन्न भयो तेस्रो ‘किताब जात्रा’"