बडीमालिकामा बढ्यो पर्यटकको चहलपहल, ४ हजार २ सय मिटर उचाइमै पुग्यो फोरजी (तस्वीरहरुसहित)
मङगलबार ९ भौ २०८३ ०४:१७ AM
बाजुरा । सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ । जनपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक