१२ वर्षिय बालिका बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने चिकित्सकलाई ३ महिना कैद र २० हजार जरिवाना
मङगलबार ९ भौ २०८३ ०४:३३ AM
जनकपुरधाम । १२ वर्षीया बालिका बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिएको आरोपमा दोषी ठहरिएका दुई चिकित्सकलाई उच्च अदालत जनकपुरधामले तीन–तीन महिना कैद र जनही २० हजार रुपैयाँ जरिवाना गरेको छ । डा. विजयकुमार सिंह र डा.