कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ । महानगरपालिकाले बसपार्क क्षेत्रका बासिन्दाको व्यवस्थापनका लागि गरेको दाबी–विरोध, संशोधन निवेदन तथा