भन्सार छली गरेर भित्र्याएका आईफोनका पार्ट्स दाखिला

  • मङगलबार ९ भौ २०८३ ०४:३१ AM
झापा जिल्लामा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ। मेचीनगर नगरपालिका–४ स्थित माताचोक The post भन्सार छली गरेर भित्र्याएका आईफोनका पार्ट्स दाखिला appeared first on Technology Khabar.