तीन पटक सूचना टाँस गरेर स्थगित बैठक आज बस्ने

  • मङगलबार ९ भौ २०८३ १०:३३ AM
राममणि दाहालमकवानपुर, भदौ ९ गते । बागमती प्रदेशसभाको बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने गरी तय भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि...