१८औँ नाडा अटो शो आजदेखि सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन (तस्बिरहरू)
मङगलबार ९ भौ २०८३ ०४:५१ AM
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन् ।