पहिरोबाट करोडौँका संरचनामा क्षति

  • मङगलबार ९ भौ २०८३ १०:४७ AM
जाजरकोट समाचारदाताजाजरकोट, भदौ ९ गते । जाजरकोटमा गत साउन २९ र ३० गते आएको अविरल वर्षापछिको पहिरोले एकै वडामा करोडौँ रुपियाँ बराबरका संरचनामा क्षति पुगेको छ । वर्षासँगै आएको पहिरोले...