बुधबार पुतलीबजार र भीरकोटमा सार्वजनिक बिदा

  • मङगलबार ९ भौ २०८३ १०:५६ AM
अर्जुन काफ्ले स्याङ्जा, भदौ ९ गते । पुतलीबजार र भीरकोट नगरपालिकाले भदौ १० गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुतलीबजार नगरपालिकाको भदौ ४ गतेको कार्यपालिका बैठकको निर्ण...