आईटी क्षेत्रका २ दर्जनबढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

  • मङगलबार ९ भौ २०८३ ०४:५२ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि (आईटी) क्षेत्रका २ दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दैछन्। अर्थ मन्त्रालयले आयोजना गरेको ‘बजेट कार्यान्वयन संवाद शृङ्खला’ अन्तर्गत हुन लागेको छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति, तिनको प्रभावकारी कार्यान्वयन तथा युवा उद्यमीहरूले गरिरहेका