मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

  • मङगलबार ९ भौ २०८३ ०५:१० AM
काठमाण्डु– मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गर्दै छ । जारी खेलमा मलेसियाले टस जितेर ब्याटीङ् रोजेको हो । नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध घरेलु मैदानमा अभ्यास खेल खेलिरहेको हो । आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने